Advertisements
Single Page - 1 (Long)

नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक सुरु

बर्दिया

। नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको १३ औं पुर्ण बैठक उदयपुरमा सुरु भएको छ । अन्तर्राष्ट्रिय गायनवाट सुरु भएको उक्त बैठकमा महान सहिदहरुप्रति श्रन्द्धान्जली , बेपताहरुको स्मरण र घाइतेहरुप्रति सम्मान गरिएको थियो ।

अपरान्ह २ बजेबाट सुरु भएको उक्त १३ औ बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिबेदनका साथै पार्टीको नवौँ महाधिवेशन सम्बन्धमा प्रतिवेदन पेश गरेको बताइएको छ । उक्त बैठकमा फुटवादी घटनामा संलग्न भएका ११ जना केद्रीय सदस्यबाहेक अरु उपस्थित भएको बताइएको छ । उक्त केन्द्रिय समितिको बैठक ऎतिहासिक र उल्लासमय वातावरणमा भै रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
छुटाउनु भयो कि ?
लोकप्रिय
भर्खरै प्रकाशित
Copyright © All rights reserved | Managed by Kotahi Training Center | MoreNews by AF themes.